I am Jit Bahadur – शुभकामना साँझ
Event on : 11th June, Thursday at 5:00 PM | Venue : Happy Club, Maitidevi
Invitation requests are closed for this event on 11th Jun at 2:00 PM.
निमन्त्रणा
मितिः २०८३ साल जेठ २८ गते, बिहीबार
स्थानः ह्याप्पी क्लब, मैतीदेवी
समयः साँझ ४:३० बजे
नेपाली चलचित्र I Am Jit Bahadur को शुभकामना कार्यक्रममा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ।
तपाईंको उपस्थितिले कार्यक्रमलाई अझ भव्य, सभ्य र अर्थपूर्ण बनाउने विश्वास लिएका छौँ।
धन्यवाद।
आयोजक परिवार
आई एम जित बहादुर टोली